३३ प्रतिशत उम्मेदवार महिला हुनैपर्ने बाध्यात्मक कानुनी व्यवस्थासहितको विधेयक तयार छ : प्रमुख आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत उम्मेदवार महिला हुनैपर्ने बाध्यात्मक कानुनी व्यवस्थासहितको निर्वाचनसँग सम्बन्धित नयाँ विधेयक तयार पारेको जानकारी दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त