एमाले अध्यक्ष ओलीद्वारा अनेरास्ववियुको २३ औँ महाधिवेशन उद्घाटन
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र मञ्च अनेरास्ववियुको महाधिवेशन आजबाट सुरु हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भइरहेको अनेरास्ववियुको २३ औँ महाधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।