अमेरिकी विदेशमन्त्री नेपालमा, उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौं । अमेरिकाको उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा रहँदा उनले सरकारी अधिकारी र साझेदारहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाका अधिकारीहरूसँग पनि छलफल गर्ने अमेरिकी दूतावासले जनाएको छ । संसदबाट अमेरिकी