उपनिर्वाचनबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ। त्यस्तै, आजको बैठकमा पछिल्लो