संसदमा मर्यादा उल्लंघन गर्ने कांग्रेस सांसद खड्काले मागे माफी
काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष सांसदको नियमापक्ति पछि सत्ता पक्षका सांसदले माफी मागेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक चलिरहँदा सत्तापक्षबाट मर्यादाविपरीत काम भएको भन्दै नियमापत्ति जनाएको थियो । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको सभामुखको आसन