एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठक साउन २५ मा बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे बस्ने भएको छ । ती दुवै बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो