भूमि आयोग खारेजीविरुद्धको रिटमा आज सुनुवाइ हुने
काठमाडौँ । परमादेश देउवा सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा आयोगका पूर्व अध्यक्ष देवी ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि