मन्त्रिपरिषद् बैठकः मेयर बालेन्द्र साहको आलोचना, जिम्मेवार बन्न आग्रह
काठमाडौं । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना भएको छ। सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यस सम्बन्धन्मा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा