सभामुखद्वारा संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् । ‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा