आगामी निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्छ : रायमाझी
काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आगामी निर्वाचन एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दावी गर्नुभएको छ । एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले