प्रतिनिधिसभा बैठकः संस्थागत भ्रष्टाचार जरैसम्म पुगेकोप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही