कोलम्बियाको अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्छः सुवास नेम्बाङ
काठमाडौँ । संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका पूर्व अध्यक्ष