एमसीसीविरुद्ध एक ढिक्का हुन २२ दलीय गठवन्धनको आह्वान
काठमाडौं । एमसीसीविरुद्ध एक ढिक्का हुन २२ दलीय गठबन्धनले आह्वान गरेको छ । गठबन्धनले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म निरन्तर विरोधका कारण एमसीसी संसदबाट पारित हुन नसकेको स्मरण गर्दै खारेजी नै हुनुपर्नेमा जोड दिएको छ । एमसीसी पारित गर्न दबाव