कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
काठमाडौं । मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् । महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि सभापति शेरबहादुर देउवाले झण्डै डेढ वर्षपछि २८ विभाग मध्ये प्रचार विभागको प्रमुख नियुक्त गरेका