रेशम चौधरीलाई आममाफी दिन सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहाका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी