१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदै
काठमाडौं । आज सोह्रौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट वि.स. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२/६३ को जगमा