प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन
विराटनगर । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले