एमसीसी राष्ट्रघाती सम्झौता हो, कुनै पनि हालतमा रोक्नुपर्छः प्रभु साह
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कुनै पनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ । २०७८ सालको शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार फतुवा विजयपुर नगरपालिका ३, टेंग्राहामा आयोजित शुभकामना आदान–प्रदान