गगनलाई देउवाको जवाफ- कसैको विरोध गरेर पार्टी बलियो हुँदैन
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको भनाइलाई लक्षित गरेर जवाफ फर्काएका छन् । शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने समेत बताए