महिला सदस्य ढुंगानाको सपथसँगै राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आईतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा. अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आईतवार आयोगका उपाध्यक्ष डा. मिनहादुर