मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने कार्यमा जसपा सहभागी नहुने
विराटनगर । जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन्। जसपा दलको बैठकले विश्वासको मत