एमालेसँगको एकता बचाउन नसक्नु दुःखद् भएको प्रचण्डको स्वीकारोक्ति
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँ यात्रा तय गर्न सबैसँग आग्रह गरेका छन् । यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि बढ्न उनले आह्वान गरे । नेपाल कम्युनिष्ट पार्टीका