कोसीमा नयाँ सरकार गठनको तयारी
विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि तयारी थालिएको छ । विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी सुरु भएको हो । प्रदेशसभा सचिवालयले कार्कीले विश्वासको मत पाउन