प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै राजीनामा माग गरेका हुन् । आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची