सिद्धान्त र व्यवहारले देशको सबैभन्दा अब्बल पार्टी एमालेः योगेश भट्टराई
बारा । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टीको कामको सिलशिलमा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र