अहिले पार्टीको प्राथमिकता सत्ता होइनः एमाले महासचिव पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क गरे । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको