एमालेको जिल्ला र प्रदेशमा पनि सर्वसम्मत नेतृत्वमा जोड
काठमाडौं । नेकपा एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गरिएको छ । २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । वडा र पालिकाजस्तै जिल्ला र प्रदेशको