कोसी प्रदेशमा मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्री नियुक्तिमा एकीकृत समाजवादीको आपत्ति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विस्तार गर्दै मन्त्रिपरिषद् ६ सदस्यीय बनाएका हुन् । मुख्यमन्त्री थापाले आइतबार थप ३ जना मन्त्री नियुक्त गरे । नेकपा (माओवादी केन्द्र)बाट मोरङका जीवन आचार्य र संखुवासभाका राजेन्द्र