माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्षसहित १२ सय कार्यकर्ता एमाले प्रवेश
बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गर्नुभएको हो । माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष बनेका हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता