कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर उन्मुख सत्ता गठबन्धन दलहरु
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा सत्तागठबन्धनका दलहरु कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै सत्ता गठबन्धनमा रहेका पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे । यसले निर्वाचनलाई असर गर्ने विश्लेषण राजनीतिक वृत्तमा सुरु