संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमप्रति कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको कडा आपत्ति
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद रोकेर सरकारले अध्यादेश ल्याएको भन्दै कडा आपत्ति जनाएका छन्। लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले नै अलोकतान्त्रिक कदम चालेको उनको आरोप छ। लोकतन्त्र केवल प्रक्रिया मात्रै नभई प्रवृत्ति भएको उल्लेख गर्दै संसद