नेताहरूको कार्यविभाजन गर्न नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ । बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस गर्ने