चिनियाँ प्रतिनिधिमण्डल आएकोमा भारतीय बिदेश मन्त्रीले कुनै असहमति जाहेर गर्नु भएको छैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय बिदेश मन्त्रीले आफनो भ्रमण भएकै बेला चिनियाँ प्रतिनिधिमण्डलले गरेको भ्रमण प्रति रोष प्रकट गरेको बिषयमा सत्यता नभएको बताएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार