भारतले २० करोड लगानी गर्न पाउने अधिकार दिदाँ राष्ट्रियता कमजोर हुन्छ: कमल थापा
सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन् । वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै