राष्ट्रियसभा उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । राष्ट्रियसभा उम्मेदवारी विरुद्ध आज उजुरी दिन समय छुटाइएको छ । माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ । फागुन २० गते समयसिमा