सुदूरपश्चिम सरकार कुहिरोमा हराएको काग जस्तो भएको एमालेको आरोप
कैलाली । प्रमुख प्रतिपक्ष दल एमालेले पत्रकार सम्मेलनको आयोजना गरी सुदूरपश्चिम सरकार कुहिरोमा हराएको काग जस्तो भएको आरोप लगाएको छ । गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिएको र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको एमाले