बालकुमारी घटनामा छानबिन आयोग बनाउने मन्त्रिपरिषद्को निर्णय यस्तो छ
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले बालकुमारी घटनालाई लिएर उच्चस्तरिय छानबिन समिति गठन गरेको छ । संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः १. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको