भारतीय बिदेश मन्त्री जनवरी ४ मा नेपाल आउने
काठमाडौं । भारतीय विदेश मंत्री एस जयशंकरले जनवरी ४–५ मा नेपाल भ्रमणमा आउँदै छन । उनी संगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि