कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने प्रधानमन्त्रीको स्पष्ट संकेत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै दाहालले अब कार्यक्षमता कमजोर हुनेहरुले ठाउँ ओगट्न नहुने उल्लेख गरे । एक वर्षपछि मन्त्रीहरु बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले