प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन । यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि