सरकारविरुद्ध माओवादीको सडक प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । सरकारविरुद्ध सडकमा उत्रिएको माओवादीले पहिलो विरोध सभा काठमाडौंमा गर्न लागेको हो। ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्ष निकालेको माओवादीले हजारौं कार्यकर्तालाई सडकमा उतारेको