एमालेलाई छिट्टै पुरानै अवस्थामा फर्काउँछौँ : नेताहरु
काठमाडौं । नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन्। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरले पार्टीको नियमित काममा फर्किएको जनाउँदै छिट्टै पुरानै अवस्थामा फर्काउने उद्घोष