मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले मानव अधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोगी रहने बताएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले मानव अधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्नेमा जोड दिए। ‘हाम्रो