संघीय निजामती विधेयक : संसदको आगामी अधिवेशनमा पेस गर्ने तयारीसाथ राज्यव्यवस्था समितिमा दफावार छलफल
काठमाडौं । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ दफावार छलफललाई अघि बढाएको छ। समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले संघीय