एमाले महाधिवेशनका लागि देशैभरबाट एकसाथ प्रतिनिधि छनौट
काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशनका लागि देशैभर एकसाथ प्रतिनिधि छनौट गरेको छ। प्रतिनिधि छनौटका लागि मंसिर ११ गते मनोनयन दर्ता गरिएको थियो। केही क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको छ भने केही क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनौट गरिएको