सर्वोच्चको आदेशपछि मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिँदै
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री