प्रधानमन्त्रीको ध्यान निर्वाचनमा होइन, मलाई पक्राउ गर्नमा केन्द्रित छः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन्। शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै