राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकले पाँच वटा अध्यादेश स्वीकृत गरेको छ। प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो