सगरमाथा संवादमा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने
काठमाडौं । सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५०