मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय यस्ता छन्
काठमाडौँ । पुस २१ गते बसेको मन्त्रिपरिषद्ले विभिन्न १४ वटा निर्णय गरेको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । वैठकले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा